सिइफमोटो २५० डुअल ईएफआईमा चाडपर्व अफर
ajakoartha.com · Fri Sep 18 12:17:00 GMT 2026

काठमाडौं– नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले महान चाड दशैं तथा तिहारको पावन अवसरमा आफ्नो बहुप्रतीक्षित फेस्टिभ क्याम्पेन "Dashain Vibe, Tihar Lights & CFMOTO Rides!" (दशैं भाइब, तिहार लाइट्स र CFMOTO राइड्स) आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
यस चाडपर्वको सिजनमा CFMOTO नेपालले विशेष गरी प्रिमियम CFMOTO 250 Dual EFI बाइकका लागि एक असाधारण प्याकेज लिएर आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)