एक्स्ट्रिम इनर्जी ड्रिंक्स विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक
nepalviews.com · Fri Sep 18 12:24:04 GMT 2026

विराटनगर । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहने भएको छ । यससम्बन्धी सम्झौतामा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच आज विराटनगरमा औपचारिक रूपमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक्सलाई ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रोजन ड्रिंक्सलाई ‘हाइड्रोजन पार्टनर’का रूपमा विराट एक्स्पोसँग जोडिएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)