बागमतीमा मन्त्रिपरिषद् विस्तार, नेकपाकी रमा आलेमगर मन्त्री नियुक्त
lokaantar.com

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी हुन् । उनले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)