मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कंचनपुरस्थित महाकाली नदीमा इन्जिनियरलाई प्रहरीसम्मै पुगाउने पुल र सडक प्रकरण के हो ?

barnanmedia.com · Sat Jan 04 22:04:42 GMT 2025

अस्ति कंचनपुरस्थित महाकाली नदीमा निर्माणाधीन पुल निर्माण कम्पनीले पहुँच मार्ग भत्कायो।

कुमार सिएफइसी जोइन्ट भेन्चरले बुधबार महाकाली पुल वारिपारि दुवैतर्फ पहुँच मार्ग भत्काएको हो। कम्पनीले दुवैतर्फ पुलको पहुच मार्ग भत्काउँदा भीमदत्त–दोधाराचाँदनी यातायात सेवा सञ्चालनमा अवरोध पनि भयो। तर यो विवाद अझै रोकिएको छैन। विवादकै कारण सडक र पुल निर्माण अलपत्र पर्ने देखिएको छ। सडक अवरुद्ध भएको दिन कम्पनीका इन्जिनियर किशोर पाण्डेयलाई प्रहरीले पुलबाटै नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्याएरपछि छाडेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)