मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालत र बार काउन्सिलबीच वरिष्ठ अधिवक्ता वितरणको होड

barnanmedia.com · Sat Jan 04 22:15:21 GMT 2025

गत असोज १० गते तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो अवकाशको नजिक पुगेका बेला १५९ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएका थिए । फुलकोर्टको बैठकबाट उनले त्यो निर्णय गराएपछि कानुन व्यवसायीबाट एकाएक उनको जयजयकार भएको थियो । नेपाल बार एसोसिएसनका केही पदाधिकारी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति रोक्नका लागि अरु नै केही विषय निकालेर श्रेष्ठका विरुद्धमा मुर्दावादको नारा लगाइरहँदा पनि बाँकी कानुन व्यवसायीको तप्काबाट श्रेष्ठबाट वाहवाही नै पाए । डेढ सयभन्दा बढी कानुन व्यवसायीको जत्थाले वरिष्ठ उपाधि पाएपछि श्रेष्ठका समर्थक नबढ्ने कुरा पनि भएन ।

ल ठिकै छ, यो एउटा नियमित प्रक्रिया हो । सर्वोच्चले आफ्नो विगतदेखिको परम्परा धान्यो । दिनले दियो । पाउनेले पाए । कुरा त्यहीँ सकिनुपर्ने हो । तर सकिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)