मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेत्ररोग विशेषज्ञ डा रुइत पोखरामा पुरस्कृत

deshsanchar.com · Sat Jan 04 22:27:04 GMT 2025

कास्की- वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)