मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी उद्धारमा साहस देखाउने नेपाली ग्राहकलाई जेसीबी इन्डियाको सम्मान

kendrabindu.com · Fri Sep 18 12:28:59 GMT 2026

काठमाडौं । नेपालमा हालै आएको बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएका दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई जेसीबी इन्डियाले सम्मान गरेको छ।

भारतमा आयोजित ‘बाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसीबी प्याभिलियनमा राउत र अधिकारीलाई सम्मान गरिएको हो। कार्यक्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरूको उद्धार प्रयासको प्रशंसा गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)