जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
newsofnepal.com · Fri Sep 18 12:29:25 GMT 2026

काठमाडौं ।
बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्याएका दुई नेपाली ग्राहकलाई जेसीबी इन्डियाले सम्मान गरेको छ। सम्मानित हुनेमा नेपाली ग्राहकद्वय ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)