कोे हुन् विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ ?
baahrakhari.com · Fri Sep 18 12:25:39 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक (एमडी)मा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनमा ल्याएपछि तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका थिए । त्यसपछि प्राधिकरणको नेतृत्व श्रेष्ठले सम्हाल्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)