मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘विद्यार्थीलाई विश्वविद्यालयप्रति विश्वास जगाउन सकिरहेका छैनौं’

rajdhanidaily.com · Sun Sep 24 00:15:26 GMT 2023

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘स्वदेश खतम विदेश उत्तम’ भन्ने मनोविज्ञान समाजमा हाबी हुँदै गएको बताएका छन् । युवा र विद्यार्थीमा समेत हाबी हुँदै गएको यही मनोविज्ञान शिक्षा क्षेत्रको समस्याका रूपमा देखापरेको उनको भनाइ छ ।

‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’को २०औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका मन्त्री राईले युवापुस्ता तथा विद्यार्थीलाई मुलुकको विश्वविद्यालयप्रति विश्वास जगाउन नसकिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)