कपडा अभावमा शीतलहरमा कष्ट व्यहोरिरहेका दलित परिवारलाई सेनाको सहयोग
deshsanchar.com · Sat Jan 04 23:41:53 GMT 2025

महोत्तरी – मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् ।
दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी) स्थित गोरखनाथ गण ब्यारेकले ओढ्ने मण्डी (ऊनी कम्बल) शनिबार वितरण गरेको हो । शीतलहरको यो राहत पाउने उनीहरु अतिविपन्न मुसहर र डोम समुदायका परिवार हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)