एक महिनामा भित्रियो २ खर्ब १५ अर्ब रेमिटेन्स, ३८ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
setopati.com · Fri Sep 18 12:31:30 GMT 2026

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा कुल २ खर्ब १५ अर्ब रेमिटेन्स भित्रिएको छ।
आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १ खर्ब ७७ अर्ब रेमिटेन्स भित्रिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)