संविधान दिवस : कारागारमा खेलकुद र सिलाई सामग्री सहयोग
gorkhapatraonline.com · Fri Sep 18 12:35:22 GMT 2026

संविधान दिवसको अवसरमा बागलुङ जिल्ला कारागारमा खेल सामाग्री, सिलाई मेसिन र अन्य मनोरञ्जनका सामग्री सहयोग गरिएको छ ।
संविधान दिवस मुल समारोह समितिको आग्रह गरेअनुसार गैरसरकारी संस्था महासंघ, धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रले महिला कारागारतर्फ सिलाई मेसिन, मेसिनका लागि आवस्यक सामग्री धागो समेत सहयोग गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)