साउनमा २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
kendrabindu.com · Fri Sep 18 12:37:42 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) २१.२ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा नेपालीले विदेशबाट पठाएको रकम २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)