एलपी ग्यासको आपूर्ति सहज हुँदै, नियमित आउन थाले बुलेट
setopati.com · Fri Sep 18 12:35:49 GMT 2026

नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गएको जनाएको छ।
निगमका अनुसार भदौ महिनामा ४२ लाख १३ हजार ६ सय ६१ सिलिन्डर बराबरको ५९ हजार ८ सय ३३ मेट्रिक टन एलपी ग्यास आयात गरी बिक्री वितरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)