साउनमा ५.९६ प्रतिशतले बढ्यो महॅंगी
setopati.com · Fri Sep 18 12:38:54 GMT 2026

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८३-८४ (साउन) को पहिलो महिनामा औसत मूल्य वृद्धि ५.९६ प्रतिशत छ।
चालु आर्थिक वर्षमा मूल्य वृद्धि वार्षिक औसत ५.५ प्रतिशतको सीमाभित्र राख्ने राष्ट्र बैंकको लक्ष्य छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)