दुई महिनामा बैंकहरूको कर्जा ६१ अर्बले बढ्यो, ग्लोबल आईएमई आक्रमक
clickmandu.com · Fri Sep 18 12:40:06 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिएको छ । यस अवधिमा २० वटा वाणिज्य बैंकहरूले कुल ६० अर्ब ९७ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म आइपुग्दा १.१५ प्रतिशतले बढेर ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)