वाग्मती प्रदेशमा रमा आलेमगर मन्त्री नियुक्त
reportersnepal.com · Fri Sep 18 12:40:08 GMT 2026

हेटौंडा । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएसँगै सरकार पूर्ण बनेको हो ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री किरण थापाको उपस्थितिमा मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)