मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमती बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई सर्वोच्चबाट पनि सफाई

nepalpress.com · Tue Jun 02 17:57:06 GMT 2026

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई सर्वोच्च अदालतले पनि सफाइ दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार उच्च अदालत पाटनको फैसला सदर गर्दै गिरीलाई आरोपबाट मुक्त गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)