एक महिनामै दुई दिन बिदा दिने निर्णयबाट पछि हट्यो सरकार
reportersnepal.com · Mon Jun 06 15:51:32 GMT 2022
काठमाडौं, २३ जेठ । सरकारले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ । जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्ले बिदाको व्यवस्था खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विदेशी मुद्रातको सञ्चिति घट्दै गएपछि सरकारले दुई दिन बिदा दिने निर्णय गरेको थियो तर यो निर्णयको बिरोध भइरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)