आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता : मन्त्री रामजी यादव
gorkhapatraonline.com · Fri Sep 18 12:42:33 GMT 2026

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानुन र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा शुक्रबार श्रम तथा रोजगार कार्यालय जनकपुरधाम, धनुषाको आयोजनामा निर्माण उद्योगमा कार्यरत श्रमिकका लागि आयोजित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रममा बोल्नुहुँदै मन्त्री यादवले विगतमा आन्तरिक रोजगारी सिर्जनाका लागि पर्याप्त पहल हुन नसक्दा युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने अवस्था आएको बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)