मोरङका २५ नेताको संयुक्त वक्तव्य- हामी समूह होइन, सिंगो कांग्रेसको पक्षमा छौं
onlinekhabar.com · Fri Sep 18 12:36:32 GMT 2026

२ असोज, विराटनगर । नेपाली कांग्रेस संस्थापन पक्ष र इतर पक्षले छुट्टाछुट्टै महाधिवेशनको प्रक्रियाअघि बढाएपछि मोरङका २५ नेताले पार्टीलाई एकढिक्का बनाउन अपिल गरेका छन् ।
डा. शेखर कोइराला यसअघि मध्यमार्गी धारमा उभिएका थिए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, पूराना नेता गोपालमानिसंह राजभण्डारीसहित मोरङका २५ नेताले पनि मध्यमार्गी धारमा उभिएका हुन् । मध्यमार्गी धारमा उभिएका नेताहरू कोइरालानिकट हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)