साउनमा २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
canadanepal.com · Fri Sep 18 12:41:47 GMT 2026

काठमाडौं - चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनमा भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको सोही महिनाको तुलनामा २१.२ प्रतिशतले बढी हो। गत आवको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)