प्रधानमन्त्री शाहले जेन-जी सांसदहरूलाई भने : संसद्मा प्रश्न मात्रै गर्दा सरकारलाई गाह्रो भयो
ekantipur.com · Fri Sep 18 12:28:17 GMT 2026

प्रधानमन्त्री शाहले जेन-जी सांसदहरूलाई भने : संसद्मा प्रश्न मात्रै गर्दा सरकारलाई गाह्रो भयो
प्रधानमन्त्री वालेन्द्र शाहले जेन-जी उमेर समूहका सांसदहरूलाई भने- ‘यो पहिलो सेमेन्टर हो भनेर लिनुपर्छ । हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्, सुधार गर्दै अगाडि बढाउनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)