बङ्गलादेशमा आम निर्वाचनकै दिन जनमत सङ्ग्रह हुने
barnanmedia.com · Thu Nov 13 23:08:21 GMT 2025

बङ्गलादेशका अन्तरिम सरकार प्रमुख तथा मुख्य सल्लाहकार मोहम्मद युनुसले आगामी संसदीय चुनाव हुने दिन नै राष्ट्रिय जनमत सङ्ग्रह गरिने घोषणा गरेका छन्।
युनुसले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, ‘आगामी फेब्रुअरीमा हुने संसदीय निर्वाचनसँगै ‘जुलाई चार्टर’ सम्बन्धी जनमत सङ्ग्रह पनि गरिनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)