‘एक रुपैयाँ घुस खाएको थाहा पाए आफैँ कारबाही गर्छु’ : गृहमन्त्री गुरुङ
barnanmedia.com · Fri Jul 17 23:09:21 GMT 2026

गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट गर्दै मातहतका कर्मचारीलाई घुस नलिन कडा चेतावनी दिएका छन्।
एक रुपैयाँ घुस लिएको प्रमाण भेटिए पनि आफू व्यक्तिगत रूपमा कारबाहीमा उत्रिने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)