भोटेकोशी बाढी प्रभावितलाई राहतदेखि जलवायु वित्तसम्म, सरकारलाई ८ निर्देशन
nepalviews.com · Fri Sep 18 12:49:56 GMT 2026

काठमाडौं । संघीय संसद्को अर्थ समितिले रसुवाको भोटेकोशीमा आएको बाढीपछि अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै सरकारलाई आठ बुँदे निर्देशन दिएको छ ।
अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले समितिको बैठकमा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सरकारलाई आठवटा निर्देशन दिने निर्णय भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)