गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस नेता कृष्णचन्द्र नेपालीद्वारा सक्रिय राजनीतिबाट अलग हुने घोषणा
ekantipur.com · Fri Sep 18 12:45:44 GMT 2026

गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस नेता कृष्णचन्द्र नेपालीद्वारा सक्रिय राजनीतिबाट अलग हुने घोषणा
पार्टीको १५औँ महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने र युवालाई अगाडि बढाउने भन्दै उनले सक्रिय राजनीति नगर्ने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)