जेसिबी इन्डियाले गर्यो भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
setopati.com · Fri Sep 18 12:53:24 GMT 2026

भोटेकोशी बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्याएका दुई नेपाली ग्राहकलाई जेसिबी इन्डियाले सम्मान गरेको छ।
सम्मानित हुनेमा नेपाली ग्राहकद्वय ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)