बागमतीको कृषिमन्त्रीमा रमा आले मगर नियुक्त
barnanmedia.com · Fri Sep 18 12:46:22 GMT 2026

बागमती प्रदेश सरकारको कृषिमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रमा आले मगर नियुक्त भएकी छन्।
नवनियुक्त मन्त्री आले मगरले प्रदेश प्रमुख दीपकप्रकाश देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)