सिल्भा अनुबन्धका लागि बार्सिलोनाको तयारी
lokaantar.com · Mon Jun 20 23:47:45 GMT 2022
स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज मिडफिल्डर बेर्नार्डो सिल्भा अनुबन्धका लागि तयारी थालेको छ ।
म्यानचेस्टर सिटीका सिल्भालाई अनुबन्धको लागि बार्सिलोनाले तयारी गरिरहेको मुन्डो डिपोर्टिभोले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)