कोशी प्रदेशमा संविधान दिवसको तयारी पूरा, भोलि मूल समारोह हुँदै
ratopati.com · Fri Sep 18 12:57:49 GMT 2026

विराटनगर। कोशी प्रदेश सरकारले भोलि असोज ३ गते मनाउने ‘संविधान दिवस तथा राष्ट्रिय दिवस’ मूल समारोहको सम्पूर्ण तयारी पूरा गरेको छ।
कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विराटनगरस्थित शहीद रङ्गशालामा आयोजना हुने मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)