ट्रामाडोल कारोबारको आरोपमा फरार २७ वर्षीया युवती पक्राउ
kendrabindu.com · Fri Sep 18 12:57:35 GMT 2026

काठमाडौं । लागुऔषध ट्रामाडोल कारोबारसम्बन्धी मुद्दामा फरार रहेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–९ घर भएकी २७ वर्षीया वेलीकुमारी घिसिङ रहेकी छन्। उनलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)