दुवै पक्षको महाधिवेशन रोक्न कोशीका शेखरपक्षीय नेता कार्यकर्ताको माग
nepalpress.com · Fri Sep 18 12:57:26 GMT 2026

विराटनगर । डा शेखर कोइराला निकट मोरङका नेता तथा कार्यकर्ता दुवै समूहले महाधिवेशनको प्रकृया रोक्न माग गरेका छन् ।
कोशीका पूर्वमुख्यमन्त्री केदार कोइराला, विराटनगर महानगरका मेयर तथा मोरङ उपसभापति नागेश कोइराला लगायतका नेता तथा कार्यकर्ताले दुवै पक्षलाई कार्यतालिका रोकेर साझा कार्यतालिका बनाउँदै एकताको महाधिवेशन’ आयोजना गर्न आह्वान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)