मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जम्मू-कश्मीरको राजौरीमा सेनाको गाडीमा संदिग्ध आतङ्ककारीले गोली किन हान्याे?

barnanmedia.com · Wed Feb 26 22:36:11 GMT 2025

जम्मू-कश्मीरको राजौरी जिल्लामा नियन्त्रण रेखा नजिकै संदिग्ध आतङ्ककारीहरूले सेनाको गाडीमा गोली हानेका छन्।

एकजना सेना अधिकारीले श्रीनगरबाट बिबिसीका मजिद जहाँगिरलाई सन्दिग्ध आतङ्ककारीहरूले सुन्दरबनी क्षेत्रमा गोली चलाएको बताए। "घटनामा अहिलेसम्म कुनै हताहत भएको खबर छैन", एक प्रहरी अधिकारीले भने। घटनापछि उक्त क्षेत्रमा खोजी अभियान सुरु गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)