साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सहकार्य
setopati.com · Fri Sep 18 13:04:12 GMT 2026

साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सहकार्य गर्ने भएको छ।
नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था लि.) ले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने पहल अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)