मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मंगलदीपको ‘सेन्ट ३ इन १’ अगरबत्ती बजारमा

clickmandu.com · Fri Sep 18 13:01:13 GMT 2026

काठमाडौं । सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालिले मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार नयाँ अगरबत्तीमा परफ्युमबाट प्रेरित तीन प्रिमियम सुगन्ध–एब्सोल्युट, रोयल र इन्टेन्सिटी–एउटै प्याकमा समावेश गरिएको छ। नेपाली उपभोक्ताको बदलिँदो रुचि र जीवनशैलीलाई ध्यानमा राखेर उत्पादन विकास गरिएको कम्पनीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)