धरौटी नबुझाएपछि किस्पाङ गाउँपालिका अध्यक्ष कारागार चलान
barnanmedia.com · Fri Sep 18 12:50:38 GMT 2026

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई थुनामा राख्न केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
काठमाडौँ जिल्ला अदालतले दुईवटा बैंकिङ कसुर मुद्दामा तोकेको २२ लाख रुपियाँ धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चालान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)