मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसकेन्द्रित दल सरकारसँग रुष्ट

ekantipur.com · Sat Jan 21 01:13:56 GMT 2023

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० मा प्रधानमन्त्री बनाउन समर्थन गर्ने सातदलीय मोर्चामा सामेल थिए– जसपा र जनमत पार्टी । पुस २६ मा मधेसकेन्द्रित अर्को दल लोसपा पनि सरकारलाई विश्वासको मत दिएर सत्ताधारी कित्तामा उभियो । तर सत्ता बाँडफाँटलाई लिएर यी तीनै दल सरकारसँग रुष्ट भएका छन् ।

मन्त्रिपरिषद्मा जनमत पार्टीका एक जना मन्त्री भए पनि उनले कार्यभार सम्हालेका छैनन् । सरकारमा जान खुट्टा उचालेका जसपा र लोसपा ‘सम्मानजनक’ मन्त्रालय नपाएको भन्दै पछि हटेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)