अतिथि सत्कार सिक्दै होमस्टे सञ्चालक
deshsanchar.com · Sun Jun 25 16:15:18 GMT 2023
पोखरा – ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका गाउँ गाउँमा होमस्टे सञ्चालनको लहर बढ्दो छ। गाउँ चिनाउने र गाउँमै स्वरोजगार बनाउने देशकै नमुना होमस्टे पनि यहीं छन्।
हाल गण्डकीका ११ जिल्लामा २७५ बढी होमस्टेले अतिथि सत्कार टक्रयाईरहेका छन्। तिनै होमस्टेका सञ्चालक स्याङजाको फेदीखोला गाउँपालिका–४ गलेमस्थित राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेमा भेला भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)