चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त भयो - मन्त्री पुन
nepalviews.com · Fri Sep 18 13:07:42 GMT 2026

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले चीन सरकारबाट नेपालले ६ वटा सैन्य कार्गो विमानमार्फत बाढीपीडितका लागि उद्धार तथा राहत सामग्री प्राप्त गरेको बताएका छन् ।
चिनियाँ सहयोगबारे जानकारी दिँदै मन्त्री पुनले ती विमानमार्फत ड्रोन, डीएनए परीक्षण किट, पीसीआर, बडी फ्रिजर, टेन्ट तथा भाँडाकुँडालगायत विभिन्न सामग्री प्राप्त भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)