भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव सम्बन्धमा अर्थ समितिले सरकारलाई दियो ८ बुँदे निर्देशन
ekantipur.com · Fri Sep 18 13:06:12 GMT 2026

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव सम्बन्धमा अर्थ समितिले सरकारलाई दियो ८ बुँदे निर्देशन
रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन, विश्लेषण गरी सम्बन्धित निकायलाई दिनुपर्ने सुझाव/निर्देशनका लागि बनाएको उपसमितिको प्रतिवेदनमा परिमार्जनसहित अर्थ समितिले सरकारलाई आठ बुँदे सुझाव दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)