कोशी प्रदेशका २३२ अधुरा योजना सम्पन्न गर्ने व्यवसायीको प्रतिबद्धता
ratopati.com · Fri Sep 18 13:12:44 GMT 2026

विराटनगर । कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र २३२ वटा योजना यसै आर्थिक वर्षभित्र सम्पत्र गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले म्याद सकिएका तथा बजेट अभावले सम्पत्र नभएका त्यस्ता सडक, पुल तथा भवनलगायतका आयोजनाको म्याद थप र बजेट व्यवस्थापनमा सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)