बागमतीमा मन्त्रिपरिषद् विस्तार
nagariknews.nagariknetwork.com · Fri Sep 18 13:06:12 GMT 2026

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ। नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी छन्।
शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)