आयोजक आरम्भ टिम च्याम्पियन
neplays.com · Fri Sep 18 13:14:00 GMT 2026
काठमाडौं । आयोजक आरम्भ संस्कार विद्यालयले प्रथम आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा आरम्भ ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ टिम च्याम्पियन बन्यो । प्रतियोगिताको अन्तिम दिन ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)