बिध्युत प्राधिकरणमा दीर्घलाई नै दीर्घ जिम्मेवारी
janaaastha.com

सरकारले नेपाल विद्युत् प्राधिकरणको रिक्त प्रबन्ध निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)