मुस्तफाले गर्दा फिल्डमा आक्रामक देखिएको थियो – रोहित
hamrokhelkud.com · Sun Mar 12 16:42:38 GMT 2023
आइतबार, फागुन २८, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले रोहन मुस्तफाले गर्दा फिल्डिङमा आक्रामक देखिएको बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा युएईलाई १ सय ७७ रनले पराजित गरेपछि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)