राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित देशभरका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान संस्थाबिच ई–रिसोर्स साझेदारी
ratopati.com · Fri Sep 18 13:16:50 GMT 2026

दाङ । उच्च शिक्षामा डिजिटल सिकाइ, अनुसन्धान तथा शैक्षिक स्रोतमा पहुँच विस्तार गर्ने उद्देश्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित देशभरका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान संस्थाबिच शैक्षिक ई–रिसोर्स साझेदारीसम्बन्धी समझदारीपत्र (एमओयू) मा शुक्रबार हस्ताक्षर भएको छ। सम्झौता ३० भदौ २०८३ मा काठमाडौँमा भएको हो।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय (TUCL) र विश्वविद्यालय अनुदान आयोग (UGC)को सहजीकरणमा सम्झौता गरिएको त्रिवि केन्द्रीय पुस्तकालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)