अब वैतेश्वर गाउँपालिकाबाटै कर चुक्ता र प्यान कार्ड लिन सकिने
khabarhub.com · Fri Sep 18 13:17:47 GMT 2026

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच स्थानीयस्तरबाटै कर तथा राजस्वसम्बन्धी सेवा प्रवाह गर्ने गरी सम्झौता भएको छ।
स्थानीय तहमा रहेका सेवाग्राहीलाई करसम्बन्धी सेवा लिन सदरमुकाम वा अन्यत्र जानुपर्ने बाध्यता हटाउने उद्देश्यले गाउँपालिका र आन्तरिक राजस्व कार्यालयबीच सम्झौता गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)