व्यापार सन्धि सुधारदेखि भारतीय लगानीसम्म, वाग्लेले उठाए नेपाल–भारत सहकार्यका मुद्दा
nepallive.com · Fri Sep 18 13:19:41 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई समयसापेक्ष बनाउँदै नयाँ उचाइमा पुर्याउनुपर्ने बताएका छन्।
भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी)मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै भौतिक, डिजिटल तथा ऊर्जा सञ्जाल विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)